logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर खुल्यो


  • जन आकाश
  • सोमबार, साउन ११ २०७८

काठमाडौ । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रति कित्तान्यूनत ममूल्य रु. ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागिकुनै हद नलाग्ने जनाइएको छ ।



साथै संस्थापक शेयर खरिदकालागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वाजो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ श्रावण १४गते देखि मिति २०७८ भाद्र८गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिनचाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend