logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री निवासमा कांग्रेसजनहरु


  • जन आकाश
  • आइतबार, साउन १७ २०७८

कठमाडौं । आफ्नो पक्षमा सरकार भएको बेला कसले अवसरको फाईदा उठाउदैन । त्यस्तै एउटा उदारण हालसालै भएको छ । कांग्रेस पार्टीका कार्यकर्ता तथा बिगतमा प्रजातान्त्रिक आन्दोलनमा समेत भुमिका निर्वाह गर्नू भएका आनान्द प्रसाद ढुङगाना समेत उक्त टिममा हुनुहुन्छ उहाको नेतृृत्वमा सहकारी बैक खोल्ने तयारी गरेको र प्रधानमन्त्रीको सहयोग अर्थात सरकारी झन्झट नहोस भन्नका लागि प्रधानमन्त्री कार्यलयमा कांग्रेसजनहरु पुगेका छन् ।



नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले सञ्चालन गर्ने गरी उक्त काम अगाडी बढेको जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको बिभागका सचीव शंखर भण्डारीले बताएका छन् । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend