logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था खोल्ने भयो आइपिओ


  • जन आकाश
  • बुधबार, साउन २० २०७८

 



 

काठमाडौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्नेे १,८०,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend