जन आकाश
काठमाडौ । आई.एम.ई. लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी दिएको छ । कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट मिति २०७६÷०३÷३१ मा जीवन बीमा गरेका बीमितको मिति २०७८÷०३÷१५ गते उपचारका क्रममा प्रदेश नं. ०३, ललितपुर भैसेपाटि स्थित Nepal Mediciti हस्पिटलमा मृत्यु भएको थियो ।
कम्पनीका सिइओ कवि फुयाँलले बिमितकी श्रमति सृर्जना खड्कालाई १ करोडको बीमा भुक्तानीको चेक हस्तान्तरण गरेका हुन्र ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend