logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कामना सेवाको डुम्रेमा पनि खुल्यो कार्यालय


  • जन आकाश
  • सोमबार, साउन ३२ २०७८

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँजिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रेमा पनि शाखा कार्यालय स्थापना गरेको छ । ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालय स्थापना गरिएको बैकले जानकारी दिएको छ ।
२०७८ साल श्रावण ३१ गतेको दिन बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा उदघाटन गरी अत्यधुनिक भवनमा कार्यलयको आरम्भ गरेका हुन् ।



Social Media Banking, Internet Banking,Mobile Banking, SMS Banking जस्ता बिभिन्न्न Digital माध्यमहरुबाट समेत ग्राहक हरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको कामना बैकको दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend