logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैंक लि. र सम्यक डायगनोस्टिक प्रा. लि. बिच सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र १६ २०७८

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रा. लि. सँग २०७८ भाद्र १५ गते मंगलबार एक सम्झौता गरेको छ ।



उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि.को प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैकिङग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म DIGITAL BANKING dfkm मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend