जन आकाश
काठमाडौ । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन् ।
फाइनान्स कम्पनीको कातिक १४ गते आइतबार सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष चयन गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend