जन आकाश
रामेछाप । रामेछापको सुनापती गाउपालिका हिलेदेवीवाट काठमाडौको लागि छुटेको अरनिको यातायात प्रा. लिको यात्रुवाहक बस आज बिहान १० बजे सुनापती वाडन. ५ लुभुघाट नपुग्दै बस सडकवाट अनियंत्रित भइ सडकवाट अन्दाजी ५० मिटर तल खसेको त्याहावाट स्थानीयले बताएका छन् । यतिबेला घाइतेहरुलाइ उद्वार गरि एम्बुलेन्समा पठाउने काम भइरहेको र घटनास्थलतर्फ गाउपालिका अध्यक्ष, प्रमुख प्रसाशकिय अधिकृत उक्त स्थानमा गएका छन् भनी गाउपालिकाकाले जानकारी दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend