जन आकाश
रामेछाप । रामेछापको सुनापती गाउपालिका वाडन ५ लुभुघाटमा भएको दुर्घटनामा ज्यान गुमाउनेको सख्या ९ जना रहेको गाउपालिकाले पुष्टि गरेको छ।
गाउपालिकाका प्रमुख प्रसशकिय अधिकृतले दिनुभएको स जानकारी अनुसार घटनास्थलमा नै ९ जनाको मृत्यु भएको जसमा ५ जना पुरुष ४ महिला र ३ जना सिकिस्तहरुलाइ हेलिकप्टरमा पठाउन हेलिकप्टर ल्यान्ड गरिसकेको छ। बसमा ३३ जना सवार रहेको गाउपालिकाले जानकारी दिएको छ। मृतकहरुको पहिचान हुन सकेको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend