logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ललितपुरका नगर प्रहरीलाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण


  • जन आकाश
  • शुक्रबार, साउन ६ २०७९

 



ललितपुर । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेका हो ।

आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुलचार्जेमा १०० कि मि.रेन्जसम्म गूड्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

अधिक्तम कि मि ,बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएअको नगरपालिकाले बताएको छ ।
भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन । किलेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबुले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्यगर्न नगरप्रहरीलाई यसस्कूटर अझ सुबिधा हुने बताएका छन् नगर प्रमुखसिताराम हाछेथुले भने Quick response teamn ले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend