logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

भुकम्पको धक्काले पुन सचेत गराउदै छ नेपाललाई


  • जन आकाश
  • शनिबार, साउन २१ २०७९

काठमाडौ। नेपालमा २०७२ साल पछाडी भुकम्पले पटकपटक धक्का दिन छोडेको छैन ।



त्यसतै आज बिहानै ५२५ मिनेटमा पुन धक्का दिएको छ ।
गएको एक हप्ता अगाडी पनि यस्तै बिहानको समयमा भुकम्पको धक्काले सुतेका नेपालीहरुलाइ बिउझाएको थियो।

यस्तो भुकम्प आइरहेको हुदा र नेपालमा पानी परिरहने समय पनि भएको हुदा बढी नै सचेत हुनुपर्ने देखिन्छ । किनकी जमिन पानीले भिजेको बेला कमलो हुन्छ । यस्तो बेला सजिलै भवनहरु चिप्लिएर लडन सक्छन् ।

पाहाडवाट पैरो खस्न सक्छन् । तराईमा बाढी पस्न सक्छ । त्यसैले सतर्क अवस्थामा सवै पक्षमा सचेत भएर आउन सक्ने बिपत्तिको तयारी गर्नु जरुरी छ। ताकी भोलि पछुताउनु भन्दा अग्रिम तयारी गरेर बिपत्तिवाट जोगिनुपर्ने उपायहरु अप्नौनु चै महत्त्वपूर्ण हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend