logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बिकेन किसानको तरकारी ?


  • जन आकाश
  • शुक्रबार, माघ २० २०७९

 



काठमाडौ । बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्। उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमी लगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप तरकारी पोखेका हुन् ।

चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए। बिदेशी तरकाारीलाई मुर्दावाद भन्दैं उत्रिय किसान सडकमा ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend