logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

ज्योति किास बैंकको १५ औं बार्षिक साधराणसभा सम्पन्


  • जन आकाश
  • सोमबार, फाल्गुन १५ २०७९

 



 

काठमाण्डौ । ज्योति विकास बैकको १५ औ बार्षिक साधरणसभा सम्पन्न भएको छ । यहि फागुन १४ गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसियल क्लवमा बैकका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा वैकका उपस्थित बैका सञ्चालकहरु तथा शेयरधनीहरु उपस्थित हुन नकसेका शेयर धनि र सञ्चालकहरुलाई जुममार्फत सम्बोधन गरी साधरणसभा भव्य बनाईको थियो ।

 

उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका सथै बैकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको शेयरधनीहरुलाई हाल कायमा चुक्ता पुजीको ३ प्रतिशत बोनस शेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव परित गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend