logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नबिल बैंकको कार्डबाट सामसुङ मोबाइल खरिद गर्दा दुई हजार क्यासब्याक


  • जन आकाश
  • बुधबार, बैशाख ६ २०८०

काठमाडौं । नबिल बैंकको कार्ड प्रयोग गरी सामसुङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जिको खरिदमा सीमित समयका  लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।



सामसङले नबिल बैंक संगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसुङ ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend