logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकलाई विशेष छुट


  • जन आकाश
  • सोमबार, बैशाख २५ २०८०

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँ बानेश्वरको “दृश्य लाउन्ज”(Drishya Lounge) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।



यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक मोबाइल बैंकिङ् गग्राहकहरुले नयाँ बानेश्वरको “दृश्य लाउन्ज” माफुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको  ATM Card   प्रयोग गरी नेपालभरी रहेको VISA Network  मा आवद्ध अन्य  जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend