जन आकाश
काठमाडौं । नेकपा एमालेको जन बर्गीय संगठन युवा संघले आज आफ्नो स्थापना दिवसको अवसर पारेर सडकमा प्रदर्शन गरेको छ । उक्त संगठनका नेता कार्यकर्ताहरुले रत्नपार्क, भृकुटीमण्डम आसपासवाट जुलुस निकाली प्रज्ञा–प्रतिष्ठानमा जुलुस ¥याली गरेको थियो उक्त जुलुसका कारण सडकमा बिभिन्न काममा हिडेका सर्वसाधरण भने सडक जामका कारण चर्को घाममा सकसपुर्ण यात्रा बनेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend