जन आकाश
पोखरा । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” (Kaski Model Hospital ) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् भनि बैकले उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend