जन आकाश
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०र ८१ को बजेटको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जारी नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रधानमन्त्रीले प्रस्ताव पेश गरेका हुन् । आइतबारदेखि सुरु छलफल आगामी जेठ ११ गतेसम्म जारी रहनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend