logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

काठमाडौ उपत्यकामा सार्वजनिक बिदा


  • जन आकाश
  • बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो ।



मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend