logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

देशमा अशान्ति मच्चाउने प्रधानमन्त्री हुन: अध्यक्ष लामा


  • जन आकाश
  • शनिबार, जेष्ठ १३ २०८०

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका कार्यवाहक अध्यक्ष अमित लामाले देशको भ्रष्टाचार, अराजकता र हत्या हिंसाको नाइके नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका  छन ।



शनिबार बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालले निकालेको विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष लामाले जो भ्रष्टाचारमा लिप्त छ अहिले त्यही भ्रष्टाचारको विरुद्ध बोलिरहेको बताएका हुन।

एमालेका कुनै नेता कार्यकर्ता यस्ता घटनामा संलग्न भए निष्पक्ष छानबिन गरी कारबाही गर्न आग्रह गर्दै लामाले जथाभाबी आरोप नलगाउन चेतावनी दिदै अफ्नो पार्टीका अध्यक्ष केपि शर्मा ओलि विरुद्ध जथाभावी बोल्ने काम बन्द गर्न चेतावनी दिएका थिए।

युवा सघले वानेस्वरमा पन्चायत विरुद्ध राके जुलुस निकालेको भान हुनेगरि अराजक मशाल जुलुस निकालेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend