logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आईजीपी कुँवर सिंगापुर जाने तयारीमा यस्तो छ ?


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।



जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् । इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend