जन आकाश
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्ता घटकका नेता डा.बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल र भारतबीच कूटनीतिक तनाव ल्याउन सक्ने बताएका छन् ।
मंगलबार बिहान आफ्नो सामाजिक संजाल ट्विटरमा लेख्दै डा भट्टराईले भारतका नेपाल लगायतका छिमेकीहरुसगको सम्बन्धमा नयाँ नक्साले थप अविश्वास ल्याउने उल्लेख गरेका छन् ।
नेपाल र भारतका प्रधानमन्त्रीको ट्विट ह्यान्डललाई मेन्सन गर्दै भट्टराईले भारतले नयाँ अखण्ड भारतको नक्साको उदेश्य बारेमा बेलैमा संचार गर्न आग्रह गरेका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend