जन आकाश
काठमाडौ । आज विश्व वातावरण दिवस विभिन्न ठाउमा वातावरण सम्बन्धि कार्यक्रम गरि मनाइएको छ।

त्यस्तै काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले भकुण्डेबेसि आसपास क्षेत्रमा नगरपालिकाका जनप्रतिनिधि, भकुण्डेबेसिका प्रहरीहरु, र स्थानीयको संयुक्त उपस्थितिमा सडक आसपासमा सरसफाइ गरि मनाइएको छ।
उनिहरुले बाटोमा गुडिरहेका बसलाइ रोकेर माक्स नलगाएका यात्रुहरुलाइ निशुल्क माक्स बितरण गर्नुका साथै जथाभावी फोहोर गर्नु हुदैन भन्ने सन्देशमुलक कुराहरुगरि मनाएका थिए ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend