logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै यस्तो छ ? 


  • जन आकाश
  • सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्दै छ । जसपाले मंगलबार टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।



नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend