logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लुम्बिनी प्रदेशमा सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुँदै


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २६ २०८०

काठमाडौं । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुँदैछ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० र ८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो ।



जसका लागि प्रदेश सभाको बैठक बिहान साढे ११ बजे बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पछि सोही अनुसार तयारी गरेको प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend