जन आकाश
काठमाडौं । नबिल बैंककाग्राहकलाई ¥याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो ।
उक्त सम्झौताअन्तर्गतनबिल बैंककाग्राहकहरूले ¥याडिसन होटल काठमाडौंमाखानातथा पेय पदार्थमा १० प्रतिशततथा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूलबिल (कर बाहेक) मापनि १० प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् । नबिलकाग्राहकले बैंकको प्रिभिलेज कार्डमाउक्त सुविधाप्राप्त गरी यो सुविधालिन सक्ने जनाइएको छ ।
नबिलबैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखाकार्यालयहरू र १८ विस्तारित शाखाकार्यालयहरू मार्फत सेवाउपलब्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend