logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रतिनिधिसभाको बैठक किन स्थगित ?


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।



बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend