logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

चट्याङ लागेर २ जनाको मृत्यु , एक घाइते


  • जन आकाश
  • आइतबार, असार १० २०८०

काठमाडौं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।



ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend