एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरी भनाइ अनुसार “आत्मालोचनासहित संसदलाई आश्वस्त पार्नुभयो भने सदन खुल्छ । सदनलाइ चित्तबुझ्दो जवाफ न आएमा पुन सदन अबरुद्ध हुन्छ ”