logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

महिला भलिबल प्रतियोगितामा एपीएफ विजयी


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा एपीएफ विजयी भएको छ ।



एपीएफ महिला टिमले आर्मीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पारेको छ । सुरुवाती लगातार २ सेट जितेको एपीएफले पुन २ सेट हार्दा खेल पाँचौं सेटमा पुगेको थियो ।

एपीएफले आर्मीलाई ३०–२८, २५–२३, २०–२५, १९–२५ र १५–६ को सेटले जितेको हो । एपीएफले सोमबार गण्डकीसँग खेल्नेछ भने आर्मीले नेपाल पुलिसको सामना गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend