जन आकाश
काठमाडौ । आदिकवि भानुभक्तको २१० औ जन्म जयन्ती प्रभावफेरी गरी मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल सरकारका निकायहरु, सरकारी तथा नीति विद्यालयका विद्यार्थीहरु, सर्वसाधरण्को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । हालको भानु नगरपालिका वडा नं चार स्थित चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते बुवा धनञ्जय आचार्य र आमा धर्मावती देवीको कोखमा भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend