logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • जन आकाश
  • शुक्रबार, असार २९ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।



पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सचिवालय बैठक बस्ने छ । उक्त बैठकमा लुम्बिनी र बागमती प्रदेशको इन्चार्ज तोक्ने लगायतका विषयमा छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend