logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

(एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरको चौथो अधिवेशन सम्पन्न 


  • जन आकाश
  • मंगलबार, साउन २ २०८०

काठमाडौं । सलेसियाको क्षेत्रिय समेलन भब्यताको साथ सम्पन्न मलेसीया भिम लोहारस् गैर आवासीय नेपाली संघ (एनआरएनए) अहिले विश्वब्यापी चर्चा चालिएको छ कारण हो अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्ने यस्तै क्रममा (एनआरएनए)  मलेसिया क्षेत्रीय समिति जोहोरले चौथो अधिवेशन पनि भब्यरूपमा सम्पन्न भएको छ ।



चौथो अधिवेशन कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ग्लोबल केन्द्रका सचिव खगेन्द्र न्यौपाने र, विशेष अतिथि एनआरएनए मलेसिया केन्द्र अध्यक्ष बिनोद थापा , अतिथिहरुमा एनआरएनए केन्द्र उपाध्यक्ष राकेश प्रसाद महतो , उपाध्यक्ष हेमराज सापकोटा , महासचिव रन्जित क्षेत्री , कोषाध्यक्ष कृष्ण नेपाल सदस्य बिष्णु प्रसाद बराल, पत्रकार कृष्ण गुप्ता लगायत मलेसियामा विशेष गरि जोहोरमा सक्रिय समाजिक संघसंस्थाका पदाधिकारीहरु र नेपाली ब्यावसायी , ब्यापारीहरु , नेपाली श्रमिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

जुलाई १६ तारिख मलेसिया जोहोर राज्यमा एनआरएनए जोहोर समितिका निबर्तमान अध्यक्ष हरि बस्नेतको सभापतित्वमा आयोजित क्षेत्रीय समिति जोहोरको चौथो अधिवेशनले सन् २०२३-२०२५ सम्मको लागि सर्वसम्मत नयाँ कार्यसमिति निर्विरोध निर्वाचित हुँदै कार्यक्रम सम्पन्न भएको छ  ।

उक्त चौथो अधिवेशनको (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरको नयाँ कार्यसमितिको अध्यक्षमा सर्वसहमत निर्विरोध वेदना क्ष्रेष्ठ निर्वाचित भएकी छिन् । एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहोरको इतिहासमै पहिलोपटक महिलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकी हुन् ।

त्यस्तै अन्य समितिका सबै पदाधिकारी पनि सर्वसम्मतनै निर्विरोध निर्वाचित भएका छन् । नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन बहादुर सिंह भएका छन् भने , उपाध्यक्षमा बिन्दु दर्लामी र , सचिव छविलाल गिरि , सह-सचिव भिम लुहार , कोषाध्यक्ष तिलक क्ष्रेष्ठ , सह – कोषाध्यक्ष संञ्जु चाम्लिङ , युवा संयोजक सागर रावल निर्वाचित भएका छ्न् ।

सदस्यहरुमा सुनिता साह , बिनोद भण्डारी , प्रेम नारायण क्ष्रेष्ठ , अभय विश्वकर्मा , बिजय कुमार राई , दामोदर ओली , दिपक कार्की , मान मगर , राम बहादुर थापा खेमराज तामाङ , प्रमोद भण्डारी , ईश्वर केसि , प्रेम बिष्ट , विनय हमाल , जीवन रोका मगर , सशिकला राई , राममाया दराई , बिनु राई , राजु बिक , राम शरण यादव , उषा केसि , रामबली मण्डल निर्वाचित भएका छ्न । त्यस्तै बैकल्पिक सदस्यमा विशेष कार्की , श्याम कुमार बस्नेत निर्वाचन भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend