logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नागरिक लगानी कोषको सचालकमा नेशनल लाइफका सिईओ खत्री निर्वाचित


  • जन आकाश
  • बुधबार, साउन ३ २०८०

काठमाडौं । नागरिक लगानी कोषको सचालकमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् ।

असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाले सीईखो खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।

उनी आगामी तीन वर्षसम्म कोषको सञ्चालकको रुपमा चयन भएका हुन् ।

सिइओ खत्रीको बित्तीय क्षेत्रमा झण्डै ३ दशकको अनुभव रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend