logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

न्युरोडमा करोडभन्दा माथि मुुल्यका सवारी साधन धनीलाई लाग्दैन कानुन


  • जन आकाश
  • बिहिबार, साउन ४ २०८०

काठमाडौ । काठमाडौ महानगरपालिका अन्र्तगत विगत १ बर्ष यता भएका कामहरु प्रशंसा गर्न लायक छन् । सडकमा हुने अव्यवस्थित पार्किङ हटाउने देखि सार्वजानिक सम्पति हडपेर अव्यवस्थित व्यवसाय गर्नेहररुलाई हटाएर सफा शहरको अुनुुभुुत गराउन प¥यासरत काठमाडौ महानगरपालिकाको काम प्रशंसालायक नै छ । यो कामको तिब्र आलोचना भएपनि सामाजिक परिवर्तनको लागि ठिक नै छ । त्यंैगरी कतिपय ठाउमा काठमाडौ महानगरपालिकाको नजर नपुुगेको पनि ठाउँ रहेछ । कुनैबेला बागबजार एरियामा एकसाइ बाइक पार्किङ गरेको देखिन्थ्यो अहिले त्याहा त्यस्तो देखिदैन ।



त्यस्तै सडकनै कुरुप हुनेगरी अचेल न्युूरोडको भुुगोलपार्क क्षेत्रको सिदार्थ बैक अगाडी करोडभन्दा माथिका सवारी साधन लाइनै पार्किङ गरेर राखेको देखिन्छ । यो ठाउलाई यसरी पार्किङ गर्न दिदा दिउसो मानिसहरु जाममा परेर अस्तव्यस्त भएको देखिन्छ । के त्याहा महानगरको नजर नपुुगेको हो ? कि करोडभन्दा माथि मुल्य पर्ने सवारी साधन चढ्नेलाई कानुुन नलाग्ने हो । हेर्नुसत फोटोमा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend