logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

करेन्ट लागेर एक जनाको मृत्यु


  • जन आकाश
  • शुक्रबार, साउन ५ २०८०

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–३ मिलन चोक रुपनी चौधरी रहेकी छन् ।



करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend