logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल निर्माण व्यवसायि महासघको रास्टिय भेला काठमाडौमा शुरु


  • जन आकाश
  • शुक्रबार, साउन ५ २०८०

मोहन कार्कि।
काठमाडौ । नेपाल निर्माण व्यवसायि महासघको रास्ट्रीय भेला आज काठमाडौस्थित स्काइ दरवार पार्टी प्यालेसमा शुरु भएको छ।



नेपाल निर्माण व्य्वसायि महासघका अध्यक्ष रवि सिहको सभापतित्वमा, बिशिस्ट अतिथि नेपाल उधोग परिसघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल चेम्बर ओफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवाल रहेका छन् तथा नेपाल निर्माण व्यवसायि महासघका पुर्व अध्यक्षहरु, सल्लाहकार, मानार्थ सदस्यहरु, कार्यसमितिका सदस्यहरु अतिथि रहेका थिए।

नेपाल निर्माण व्य्वसायि महासघका सातै प्रदेशवाट आएका निर्माण व्य्वसायिको उपस्थितिमा कार्यक्रम भएको छ।
कार्यक्रमको संचालन महासघका महासचिव रोशन दाहालले गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष आङ्दोर्जे शेर्पा (यडि)ले स्वागत मन्तव्य राखेका । उनले स्वागत मन्तव्य राख्ने क्रममा निर्माण व्यवसायि सघले भोग्नु परेका समस्याका वारेमा सवै निर्माण व्यवसायि एकता भएमा मात्रै ति समस्याहरुसङ्ग लडन सक्ने बताएका थिए।

त्यसै कार्यक्रमका सभापति समेत रहेका नेपाल निर्माण व्यवसायि महासघका अध्यक्ष रवि सिहले रास्ट्रीय भेलाको उदघाटन दिप प्रज्वलन गरि गरेका थिए। लगत्तै सिहले कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायि महासघले रास्ट्रको निर्माण र व्यवसायिहरुको सुरक्षाको लागि स्थापना भएको नेपाल निर्माण व्यवसायि महासघले काम गर्दै आएका छौ।

त्यसरि नै आउदा भावि नेतृत्वले निरंतरता देओस भन्ने शुभकामना दिन चाहान्छु। भनेका थिए। उनले थप्दै भने ” सम्पुर्ण व्य्वसायि हरुको बाकि भुक्तानी तुरुन्तै सरकारले देओस सरकारले फर्जि ठेक्काहरु खारेज गरोस। हामिले समयमा बैकलाइ रिन नतिर्दा कालो सुचिमा राखिन्छ । सरकारले समयमा निर्माण कम्पनीहरुको गरेको कामको भुक्तानी दिदैन भने सरकार पनि कालोसूचीमा पर्नुपर्छ।”
भनि धारणा राखेका थिए।

कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकास ज्वालाले गर्ने अग्रीम जानकारी दिएको भएपनि कार्यक्रममा मन्त्रीको उपस्थित रहेको थिएन।

कार्यक्रमको वरिष्ठ अतिथिको रुपमा आएका नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवालले सम्बोधन गदै भने,नेपाल निर्माण व्यवसायि महासघलाइ सधै चेम्बरको सहयोग रहने बताएका थिए।

त्यसैगरी नेपाल उधोग परिसघका उपाध्यक्ष बिरेन्द्रराज पाण्डेले समय र परिस्थिति अनुसार ब्यवसायि अप्ठ्यारोमा छ। यो निर्माण व्यवसायिको यात्रामा सिएनआइको सधै साथ रहने बताएका थिए।

बक्ताहरु बिष्णुभाइ श्रेष्ठ,ग्याल्जे शेर्पा, यक्षधोज कार्की, सकुन्तला हिराचन, रमेस शर्मा रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend