जन आकाश
काठमाडौ । गाेकर्णेश्वर नगरपालिका वडा न ९ अन्तर्गत अपांग महिला महासंघकाे पहलमा गठन भएकाे अरुणाेदय अपाङ्गता तथा अभिभावक समुहकाे पहिलाे वैठक सम्पन्न भएको छ ।
उक्त वैठकमा सामाजिक कार्यकर्ता र महिला अपाङ्गता महासंघबाट अम्विका कुईकेल काे उपस्थिति थियाे । बैठक समुहकाे अध्यक्ष लाल कुमारीलामाले गर्नु भएकाे थियाे भने वैठमा अपाङ्गता भनेकाे के हाे, सरकारले कति प्रकारकाे अपाङ्ग ता बार् पुष्टि गरेकाे र कति प्रकारकाे अपाङ्गता कार्ड सरकारले बितरण गरेकाे छ सबैले यस्ता प्रकारका बारे जान्नु पर्छु भन्दै उपस्थित सबै सदस्यलाई जानकारी अम्बिका कुईकेल तथा दिपा खनालले जानकारी दिनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend