logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

मेयर बालेनले भने,समाजसेवी भद्रकुमारी घलेको आर्शिवादले मलाई प्रेरेणा मिलेको छ


  • जन आकाश
  • बुधबार, साउन १० २०८०

काठमाडौ । काठमाडौ महानगरपालिकाका मेय बलेन्द्र शाह(बालेन)ले एक पत्र लेखेर आफ्ना नगर प्रहरीलाई लिखितै पठाएर निष्ठावान, समाजसेवी भद्र कुमारी घलेलाई आमा सम्बोध गरी पठाएका छन् । उनले पत्रमा भनेका छन् । राजुनाथ पाण्डे(नगर प्रहरी प्रमुख काठमाडौ महानगरपालिका) आज मितिः २०८० साल साउन १० गते आमा भद्र कुमारी घलेको घरमा अर्थात निवासमा आमाको बाहुलीवाट आशिवाद लिन पाउदा अत्यन्तै खुशी लागेको छ र आफुलाई भाग्मानी महसुस गरेको छु । र साथै उहाको साहासी जिवन र उच्च विचार हामीहरु जस्तो राष्ट्र सेवकलाई एक प्रेरेणाको स्रोत हो भन्ने महसुस गरेको छु । साथै आगामी दिनमा आमाको बचन र आशिवादलाई शिरमा राखेर इमान्दार कतव्यनिष्ठा भएर काम गर्ने देशको सेवा गर्ने प्रण गर्दछु ।
२०८०/०४/१०



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend