logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी भ्यालु फण्ड २ मा शत् प्रतिशत आवेदन


  • जन आकाश
  • शुक्रबार, भाद्र ८ २०८०

काठमाडौ । लक्ष्मी भ्यालु फण्ड २ को इकाई बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधि भित्रनै शत् प्रतिशत इकाइ बिक्री भएको कम्पनिले जारी गरेको नोटमो उल्लेख गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend