logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

प्रतिनिधिसभा बैठक सुरु


  • जन आकाश
  • बिहिबार, भाद्र २१ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्यसूची रहेको छ ।



संसद् सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend