logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन आई सी एशिया बैंकको नयाँ अफर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, भाद्र २२ २०८०

काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआई सी एशिया बैंकले connectIPS सँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग MoBank) ग्राहक महानुभावहरुका लागि “Fund Transfer मा”अफर सार्वजनिक गरेको छ ।



सो अफर अन्तर्गत हरेक हप्ता एक जना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहक महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग (Mobile Phone )एप प्रयोग गरी connectIPS मार्फत  Fund Transfer  गर्दा १थान स्मार्टफोन जित्न  भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गते सम्म लागुहुने उक्त अफर अन्तर्गत एक जना ग्राहक महानुभावलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ)‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

Fund Transfer गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा MoBank एपमा यिनष्ल गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेकोँ Fund Transfer MoBank_  गरेरOther Banks Using ConnectIPS  छनौट गर्नुपर्छ । यसरी Fund Transfer गर्दा connectIPS  मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ् गग्राहक महानुभावहरुले MoBank एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको connectIPS मार्फत प्रतिदिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म Transfer गर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend