logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

त्रिभुवन विमानस्थमा एक किलो सुनसहित तीन पक्राउ


  • जन आकाश
  • मंगलबार, भाद्र २६ २०८०

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो ।



दोङले उतैबाट सुन बोकेर आएका थिए । त्यसको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए ।

दोङसँगको सम्पर्क खुलेपछि दुई जनालाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend