जन आकाश
काठमाडौ । गोकर्ण भाद्र २८ गते आज विहानै देखि काठमाण्डौको उत्तर पुर्व तिर पर्ने गोकर्णेश्वर उत्तरगयामा पृतिलाई पिण्डदान सिदादान श्रद्वा गर्न ठुलो भिड लागेको छ ।
एकतिर श्रद्वालुहरुको भिड थियो भने अर्के तिर सवारी साधनको पनि भिड देखिन्थ्यो ।
यस उत्तर गया गोकर्णेश्वरमा हिन्दु धर्मालम्बी र बौद्व धर्मालम्बीहरुको बाक्लै उपस्थिती देखियो ।
परम्परा अनुसार आजै छोरी छोरीहरुले वुवा नहुनेहरुले यस पवित्र स्थानमा आएर कार्य गर्दछन भने बाबु हुनेले बाबुलाई मिठो खानेकुराहरु खुवाई वा भोजन गराउदछन् ।
तस्वीर : प्रदीपकुमार श्रेष्ठ

ज
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend