logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सन्दीप लामिछाने एसियाली खेलकुदका लागि चीनतर्फ


  • जन आकाश
  • मंगलबार, असोज ९ २०८०

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड)का लागि चीनतर्फ लागेका छन् ।



एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए ।

आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् । आफू मानसिक रुपमा तयार नभएको सन्दीपले बताएका थिए ।

तर क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ लागेका हुन् ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend