logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपाल एलपी ग्यास उद्योग संघमा शिव प्रसाद घिमिरे सहित सवै सर्वसहमत


  • जन आकाश
  • बुधबार, असोज १० २०८०

काठमाडौ । नेपाल एलपी ग्यास उद्योग संघको २८ औ साधरणसभा तथा ११ औ अधिवेशनमा शिव प्रसाद घिमिरे अध्यक्षमा सर्वसहमत भएकाछन् । हिजो उदघाटन शत्र भएको थियो भने बन्द शत्र पनि सोही दिन नै भएको थियो ।



हिजो नै सर्वसहमति गर्ने बतए पनि पदीय जिम्मेवारीमा सर्वसहमत हुन नसक्दा आजसम्म कुर्नुपरेको थियो अधिवेशनले शिव प्रसाद घिमिरेको नेतृत्वमा कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमितिको नामवली यस प्रकार छ ।

अध्यक्षः शिव प्रसाद घिमिरे
निवर्तमान अध्यक्षः कुश प्रसाद मल्ली
वरिष्ठ उपाध्यक्षः कृष्णभक्त श्रेष्ठ
उपाध्यक्षः दिवान बहादुर चन्द
उपाध्यक्षःसुरेन्द्रराज पौडेल
महासचिव जित बहादुर कार्की
कोषाध्यक्षः आशिष जजोदिया
सचिवः अमित अग्रवाल
सदस्यहरुमाः सुनिल सिन्हा, लोक हर्ष शाक्य,आदित्य पराजुली,आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी, बुद्धि डल्लाकोटी,मनिस कुमार जोशी, निर्मल कुमार खत्री क्षेत्री चयन भएकाछन् । अवेरसम्म चलेको छलफलले शिव प्रसाद घिमिरेलाई नेतृत्व लिन र पदाधिकारी चयन गर्न संघले जिम्मेवारी तोकेको थियो सोही बमोजिम घिमिरेले नयाँ कार्यसमिति बनाई पुर्णत दिएकाहुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend