logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

राष्ट्रिय बाणिज्य बैकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने


  • जन आकाश
  • बुधबार, कार्तिक १ २०८०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।



बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जानकारी गराएको हो ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend