logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

काठमाडौंमा आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मात्रै


  • जन आकाश
  • बुधबार, मंसिर २७ २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend