logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजवाट बृहत रामेछाप महोत्सव शुरु


  • जन आकाश
  • बिहिबार, पुष २६ २०८०

रामेछाप । रामेछाप जिल्लाको मन्थलीस्थित जिल्ला समन्वयको चौरमा बृहत रामेछाप महोत्सव शुरु हुन लागेको छ।



आज मन्थली नगरपालिका वाडन १ देवकोटा चोकवाट रामेछाप जिल्लाभरिका विभिन्न जातजातिका झाकि सहित बजार परिक्रमा गरि ठुलो सख्यामा मानिसहरू कार्यक्रम स्थलमा प्रवेश गरिसकेका छन् ।

केहिछिन पछि बागमती प्रदेश मुख्यमन्त्री सालिकराम जमरकट्टेल्क्को प्रमुख अतिथिले दिप प्रज्वलन गरि महोत्सव आधिकारिक रुपमा शुरु हुनेछ ।

यतिबेला प्रमुख  अतिथि, विशिष्ट अतिथि, अतिथिहरुको आशन ग्रहन भइ राखेको छ।

मन्चमा उधोग बाणिज्य सघ रामेछापका अध्यक्ष नविन थापा मगरले कार्यक्रमको सभापति  गरिरहेका छन । त्यससैगरि उधोग बाणिज्य महासघका बस्तुगत समुहका केन्द्रीय सदस्य सुरकृस्ण श्रेष्ठ, रामेछाप जिल्ला समन्वय प्रमुख चिना खड्का कार्की, रामेछापका सवै स्थानीय निकायका प्रमुख, उप प्रमुखहरुको उपस्थितिमा कार्यक्रम भइहरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend