जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालको पहिलो स्थापित बैक नेपाल बैकले सुलभ कर्जा शुरु गरेको छ । बैकको ६४ औ बर्षिकोत्सको अवसर पारेर उक्त कर्जा योजना सार्वजनिक गरेको हो । ९.९५ प्रतिशत व्याजदरमा ५ बर्षसम्म व्याज परिवर्तन नहुनेगरी लागु भएको आवास कर्जा सजिलै लिन सकिने वैकले सार्वजनिक गरेको हो ।
यसका बिशेषताहरु
घर खरिदमा गर्न, घर निर्माणमा लाग्ने १०० प्रतिशत सम्म ऋण लिने सकिने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend